बालुवाटारमा सर्वदलीय बैठक सुरु

बालुवाटारमा सर्वदलीय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको सर्वदलीय बैठक सुरु भएको हो ।

बैठकमा कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी छन् । बैठकमा निशान छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरिनेछ ।