कैलालीमा भारतबाट आएका पुरुषको संकास्पद मृत्यु, कोरोना परीक्षण हुँदै

कैलालीमा भारतबाट आएका पुरुषको संकास्पद मृत्यु, कोरोना परीक्षण हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु भएको छ । मंगलबार भारतबाट आएका कैलालीका गौरीगंगा नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय पुरुषको आइसोलेसनमा मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार मंगलबार भारतको महाराष्ट्रबाट फर्किएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

मृतकको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको छ । मृतकको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइरहेको छ ।