दैलेखमा १ वर्षका बालकसहित ८ जनामा कोरोना संक्रमण

दैलेखमा १ वर्षका बालकसहित ८ जनामा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै नारायण नगरपालिकाका रहेको बताइएको छ । संक्रमित हुनेहरुमा १ , १७, १९, २६, ३०, ३६ र ४० वर्षका पुरुष, २० वर्षीय युवती रहेका छन् ।