आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो

बजेट पास भएपछि मन्त्री खतिवडा संघीय सांसद भवनतर्फ प्रस्थान गरेका छन् । उनले ४ बजे दुवै सदनको संयुक्त बैठकमा बजेट पेस गर्दै छन् ।