प्रत्येक स्वास्थ्यकर्मीको ५ लाखको विमा

प्रत्येक स्वास्थ्यकर्मीको ५ लाखको विमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले स्वास्थ्य क्षेत्रमा तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै प्रत्येक स्वास्थ्यकर्मीको ५ लाखको निशुल्क विमाको व्यवस्था गरेको जानकारी दिए ।

त्यस्तै उनले ३ सय शय्याको सरुवारोग अस्पताल र सबै प्रदेश राजधानीमा सरुवा रोग अस्पताल निर्माण गर्ने बताए ।