मेलम्चीलाई ५ अर्ब, फ्रास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब ९३ करोड बजेट

मेलम्चीलाई ५ अर्ब, फ्रास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब ९३ करोड बजेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कामका लागि बजेट बिनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्दै ५ अर्ब ४६ करोड रुपैयाँ बिनियोजन गरेको जानकारी दिए ।

त्यस्तै आगामी आर्थिक वर्षको सुरुआतदेखि नै काठमाडौं उपत्यकामा खानेपानी वितरण सुरु हुने उनले घोषणा गरे । आगामी आर्थिक वर्षभित्र आधारतभुत स्तरको खानेपानीको सुविधा ९४ प्रतिशत जनतामा पुर्‍याइने उनले बताए ।

त्यस्तै सरकारले काठमाडौं तराई फ्रास्ट ट्र्याक ३ वर्षभित्र सम्पन्न गर्ने बताएको छ । जसका लागि ८ अर्ब ९३ करोड बजेट विनियोजन गरेको छ ।