काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको १ हजार ६८९ मत गणना हुँदा रामहरि खतिवडाले अग्रता लिएका छन्।
प्राप्त मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन्। अजय शिवाकोटी ५४८ मतसहित दोस्रो स्थानमा छन् भने डिल्लीराज सुवेदीले ४३९ मत प्राप्त गरेका छन्।
मतपरिणाम :
रामहरि खतिवडा : ७६८
अजय शिवाकोटी : ५४८
डिल्लीराज सुवेदी : ४३९
देवेन्द्रराज कँडेल : ३३४
विकास कोइराला : २८४
राजीव ढुंगाना : २५३
रमेशप्रसाद धमला : २०५
अमृतकुमार अर्याल : १७६



प्रतिक्रिया