काठमाडौं – कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठक २ बजेका लागि बोलाइएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने बैठकमा कोरोना रोकथाम, लकडाउन र विदेशबाट नेपालीलाई फिर्ता ल्याउने विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली फिर्ता गर्ने बताएका थिए ।




प्रतिक्रिया