जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने सरकारको निर्णय

जेठ ३२ गतेसम्म लकडाउन थप्‍ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – मन्त्रपिरिषदको बैठकले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म  बढाउने निर्णय गरेको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हाे ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेपछि सरकारले लकडाउन थप्ने निर्णय गरेको हाे ।मन्त्रपिरिषदको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ  । सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन यही जेठ २० गते सकिदैछ ।