बाजुरामा कोरोनाले लियो २ वर्षीया बालिकाको ज्यान

बाजुरामा कोरोनाले लियो २ वर्षीया बालिकाको ज्यान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बाजुरामा कोरोना भाइरसका कारण दुई वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत बालिकाको शनिबार राति मृत्यु भएको थियो ।

उनकी आमाको रिपोर्ट पनि पोजेटिभ आएको छ । मृत्यु भएकी बालिका एक साताअघि भारतको नयाँदिल्लीबाट आएकी थिइन् ।