कोरोना संक्रमितको संख्या २१ सय नाघ्यो

कोरोना संक्रमितको संख्या २१ सय नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – झापामा थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको विभिन्न जिल्लाका पाँच जनामा कोरोना पुष्टी भएको हो ।

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ताप्लेजुङका तीन, झापाका १ जना र पाँचथरका १ जना रहेका छन् ।

पाँचजना संक्रमित थपिएसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ ।