डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु, कोरोना परीक्षण हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएका छन् ।

गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेन्टिनमा बसेकी महिलाको हिजो राती १० बजे मृत्यु भएको हो ।

ती महिला जेठ १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन् । मृत्यु भएकी महिलाको आरडिटी परीक्षण गर्ने तयारी भइरहेको छ ।