काठमाडौं – नेपालमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । तीन दिन अघि पाल्पाको मिसन अस्पतालको आइसोलेशन कक्षमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको तीन दिन अघि मृत्यु भएको थियो ।
पूर्वखोला-२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्याइएको थियो ।




प्रतिक्रिया