रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन

रुकुम पश्चिम घटनाबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – रुकुम पश्चिममा घटेको घटनाबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका छन् ।

गत जेठ १० गते रुकुम पश्चिममा ६ जना युवाको निमैम हत्या गरिएको थियो ।