राप्रपामा ३ सय २७ जना केन्द्रीय समिति (नामसहित)

राप्रपामा ३ सय २७ जना केन्द्रीय समिति (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विधानअनुसार तीन सय २७ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।

बिहीबार केन्द्रीय समिति, कार्यसम्पादन समिति, सचिवालय कार्यव्यवस्था समिति गठन गरिएको हो ।

राप्रपामा १३ सदस्यीय सचिवालय कार्यव्यवस्था समिति र ८२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । त्यस्तै विश्वबन्धु थापाको अध्यक्षतामा उच्च स्तरिय सल्लाहकार समिति गठन गरिएको छ ।