प्रदेश २ मा ३४ जना कोरोना संक्रमित थपिए

प्रदेश २ मा ३४ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश नम्बर २ मा ३४ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार थपिएका संक्रमितहरुमध्ये पर्सामा १७, बारामा ९, रौतहटमा ७ र सर्लाहीमा १ जना रहेका छन् ।