काठमाडौं – अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्ने भएको छ । सरकारले आफ्नै खर्चमा निजी प्रयोगशालालाई कोरोना संक्रमण परीक्षण गर्न दिने बताएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना परीक्षणको खर्च सरकारले व्यहोर्ने बताएका छन् ।




प्रतिक्रिया