चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच भिडिओ कन्फरेन्स सुरु

चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच भिडिओ कन्फरेन्स सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच भिडिओ कन्फरेन्स सुरु भएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीको हलमा सुरु भएको भिडिओ कन्फरेन्समा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित करिब सय जना नेताहरू सहभागी छन् ।

देश र पार्टी कसरी सञ्चालन गर्ने भन्नेबारे भिडिओ कन्फरेन्स हुन गइरहेको बताइएको छ ।

शुक्रबार दिउँसो भएको भिडिओ कन्फरेन्स सिपिसीको अन्तर्राष्ट्रिय विभाग र नेकपा स्कुल विभागको आयोजनामा भएको हो । यो कन्फरेन्समा नेकपाको विदेश विभागलाई सहभागि गराइएको छैन् ।