सुदूरपश्चिममा थपिए ४३ जना कोरोना संक्रमित

सुदूरपश्चिममा थपिए ४३ जना कोरोना संक्रमित


काठमाडौं – सुदूरपश्चिम प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमित थपिएका छन् ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ महिला र २४ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।