काठमाडौं – कर्णाली प्रदेश अस्पतालका पाँच जना चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सोमबार बिहान गरिएको परीक्षणका क्रममा अस्पतालको प्रयोगशाला र एक्सरे कक्षमामा कार्यरत स्वास्थ्यकर्मी रहेका छन् ।
प्रदेश अस्पतालमा उपचार गराइरहेका ती जना बिरामीमा कोरोना संक्रमण पाइएपछि ४२ जनाको कोरोना परीक्षण गरिएको थियो ।
प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काकाअनुसार संक्रमित स्वास्थ्यकर्मीहरु अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् ।




प्रतिक्रिया