काठमाडौं – गण्डकी प्रदेशमा बिहीबार थप ११ जना कोरोना कोरोना संक्रमित थपिएका छन् । म्याग्दीमा ६ जना, स्याङ्जामा एक, बागलुङमा दुई र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुई जनामा संक्रमण पुष्टि भएको निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ।





प्रतिक्रिया