दैलेखमा आत्महत्या गरेका युवामा कोरोना संक्रमण पुष्टि

दैलेखमा आत्महत्या गरेका युवामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख – दैलेखमा आत्महत्या गरेका युवामा कोरोना संक्रमण पुष्टि भएको छ । दुल्लु नगरपालिका– १० का ती युवक १४ दिन ज्वाला माविको क्वारेन्टाइनमा बसेका २१ वर्षीय युवकले मंगलबार आत्महत्या गरेका थिए ।

एक महिनाअगाडि भारतबाट आएका ती युवाको स्वाब संकलन गरी सुर्खेत पठाइएको थियो । उनको रिपोर्ट आज आएको हो ।