२२ जना सहसचिव थपिए (नामसहित)

२२ जना सहसचिव थपिए (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लोकसेवा आयोगले २२ जना सहसचिवको परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले असार २ गतेदेखि १२ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतिकरण र लिखित परीक्षामा सफल भएका २२ जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।

२८ जना अन्तर्वार्तामा सहभागी भएकोमा २२ जना सफल भएको आयोगले जनाएको छ । योसँगै २२ सहसचिव थपिएका हुन् ।