आइभोरीकोष्टका प्रधानमन्त्रीको निधन

आइभोरीकोष्टका प्रधानमन्त्रीको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी- आइभोरीकोष्टका प्रधानमन्त्री अमाडौ गोन कुलिबलीको निधन भएको छ । मन्त्रीपरिषदको वैठकलगत्तै उनको निधन भएको वीवीसीले जनाएको छ ।  उनि लामो समयदेखी मुटुको विरामी थिए । प्रधानमन्त्री कलिबली फ्रान्समा दुई महिना मुटुको उपचार गरेर फर्केका थिए ।

६१ वर्षिय प्रधानमन्त्री कलिबली अक्टोम्बरमा हुने राष्ट्रपतिय निर्वाचनमा सत्तारुढ दलको उम्मेदवार समेत हुन् ।