सुनकोशी नदीमा पानीको सतह सतर्कतानजिक, खुर्कोट क्षेत्र खतरामा

सुनकोशी नदीमा पानीको सतह सतर्कतानजिक, खुर्कोट क्षेत्र खतरामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ओखलढुङगामा सुनकोशी नदीको पानीको सतह सतर्कतानजिक पुगेको छ ।

बाढी पूर्वानुमान विभागले सूचना जारी गर्दै सुनकोशी नदी टोक्सेलघाट, ओखलढुंगामा बिहीबार बिहान पानीको सतह ३.५ बढेको र माथिल्लो तटीय क्षेत्र खुर्कोटमा जलसतह उच्च बिन्दूसम्म पुगेको जनाएको छ ।

विभागले केहिबेरदेखि बहाव सतर्कता आसपास नै रहने वा पार गर्नसक्ने जनाएको छ। हाललाई तर खतराभन्दा तलै हुने पनि उसले जनाएको छ ।