देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोली (लाइभ)

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोली (लाइभ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्वोधन गर्दैछन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्वोधन नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारपछि सुरु भएको हो ।

केहि दिनयता देशका बिभिन्न जिल्लामा भएको अविरल वर्षाका कारण बाढी पहिरो जाँदा दर्जनौं मानिसहरुको ज्यान गएको छ ।