बाबुरामले नाती उचाल्दै भनेः बल्ल हजुरबा भइयो

बाबुरामले नाती उचाल्दै भनेः बल्ल हजुरबा भइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पुत्रलाभ भएको छ । आइतबार बिहान डा. भट्टराईका छोरी मानुसी र ज्याइँ जेकेन्द्रको पुभलाभ भएकोहो ।

डा. भट्टराईले नातीको जन्म भएको खुसी व्यक्त गरेका छन् । उनले नाती उचाल्दै ‘बल्ल हजुरबा भइयो’ भन्दै पोष्ट गरेका छन् ।

‘अहिलेसम्म हाम्रो परिवारमा २२औं शताब्दी देख्ने सम्भावना भएको एकमात्र शिशुको सुस्वास्थ्यको कामना ! मानुषी–जेकेन्द्रलाई वधाई’, उनले भने ।