काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मनित्रपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्रीले नियमित रुपमा बोलाएको बैठक साँझ ६ बजे बस्दैछ । बैठकमा केही महत्वपूर्ण निर्णय हुनसक्ने बुझिएको छ ।




प्रतिक्रिया