काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ६ गतेका लागि बोलाइएको हो ।
सचिव ईश्वरी रिजालले अर्को बैठक साउन ६ गते ११ बजे पधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए । नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेपछि बैठक स्थगित हुँदै आइरहेको छ ।




प्रतिक्रिया