धादिङमा पहिरोले चार वटा गाडी पुरिए, ३ वटा त्रिशूलीले बगायो

धादिङमा पहिरोले चार वटा गाडी पुरिए, ३ वटा त्रिशूलीले बगायो

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धादिङमा पहिरोले चरा वटा गाडी पुरेको छ । पृथ्वी राजमार्गअन्तगर्त धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा ४ वटा गाडी पुरिएका छन् ।

त्यस्तै पहिरो खसेर त्रिशूलीमा पुगेका तीन वटा गाडी पनि बगेका छन् । गाउँपालिकाको वडा नं. १० स्थित हुग्दी खोला र बाँदरेभिरको बीचको क्षेत्रमा आएको पहिरोमा मानवीय क्षति भने भएको छैन ।