काठमाण्डु उपत्यकाका नदीमा भीषण बाढी, बस्ती पस्ने खतरा

काठमाण्डु उपत्यकाका नदीमा भीषण बाढी, बस्ती पस्ने खतरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लगातारको वर्षाका कराण काठमाण्डु उपत्यकाका अधिकांश खोलामा बाढी आइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो ६ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरेको छ ।

मनोहरा, हुनमन्ते, नख्खुलगायत ललितपुर र भक्तपुर भई बहने प्रायः सबै नदीमा बहाव खतरा बढेको छ । नदी÷नालाको पानी सडक र बस्तीसम्म आउनसक्ने भएकाले बेलुकासम्म उच्च सतर्क रहन आग्रह गरेको छ ।