नेकपाको पछाडि फर्किने पुल भत्किसक्योः योगेश भट्टराई

नेकपाको पछाडि फर्किने पुल भत्किसक्योः योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्यटनमन्त्री योगेश भट्टराईले पार्टीभित्रको विवाद समाधानबारे मार्क्सबादका धारणा सार्वजनिक गरेका छन् । उनले केही पछिल्लो समय चर्किरहेको पार्टीभित्रको विवाद मार्क्सबादको सिद्धान्तलाई अंगालेर समाधान गर्नुपर्ने बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्री भट्टराईले मार्क्सबादका त्रि आयामबारे चर्चा गरेका छन् । नेकपाका नेतासमेत रहेका मन्त्री भट्टराईले नेकपाको पछाडि फर्किने पुल भत्किसकेको बताएका छन् ।

‘मार्क्सवादका त्रिआयाम एकता–संघर्ष र रूपान्तरण,’ उनले भनेका छन्, ‘हामी गलत हुन सक्छौं, मार्क्सवाद सत्य हो । रूपान्तरणमा पुग्नैपर्छ । (नेकपाको)पछाडि फर्किने पुल भत्किसक्यो ।’