गृहका प्रवक्तासहित २६ जना सह–सचिवको सरुवा, को कहाँ पुगे ? (नामसहित)

गृहका प्रवक्तासहित २६ जना सह–सचिवको सरुवा, को कहाँ पुगे ? (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले २६ जना सह–सचिवको सरुवा गरेको छ । गृहले बुधबार गृहका प्रवक्तासहित २६ जना सह–सचिवको सरुवा गरेको हो ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मासहित गृहका सहसचिव मदन भुजेल, सहसचिव ज्ञानेन्द्र पौडेललगायतका सह–सचिवको सरुवा भएको हो ।

प्रवक्ता शर्माको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, गण्डकी प्रदेश पोखरामा सरुवा भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीको रक्षा मन्त्रायलयमा सरुवा भएको छ । यसैगरी गृह मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेलको अर्थ मन्त्रालयमा सरुवा भएको छ ।

हेर्नुहोस् को कहाँ सरुवा भए ?