प्रधानमन्त्री ओलीको उपस्थिति बिनै अध्यक्ष प्रचण्डले चलाए स्थायी कमिटी बैठक

प्रधानमन्त्री ओलीको उपस्थिति बिनै अध्यक्ष प्रचण्डले चलाए स्थायी कमिटी बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समूहको अनुपस्थितिमा बैठक स्थगित भएको हो ।

 अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतका नेताहरुसहितको बैठक सुरु भएको हो । बैठकमा ४४ मध्ये २५ जना स्थायी कमिटी सदस्यहरुको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी दिएका थिए । सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा प्रचण्ड–नेपाल समूहका नेताहरुबीच भएको छलफलमा स्थायी कमिटी बैठ सञ्चालन गर्ने सहमति भएको थियो ।