उपत्यका कोरोना संक्रमणको उच्च जोखिमतर्फ,गल्ती कहाँ कहाँ भए ?

उपत्यका कोरोना संक्रमणको उच्च जोखिमतर्फ,गल्ती कहाँ कहाँ भए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ। विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्।

केही गल्ती सरकारका छन्, केही नागरिकका।सीमापारि देखिएको कोरोना नेपालमा भित्रिने जोखिम भए पनि तत्काल सीमा नाका बन्द नगर्नु सरकारको पहिलो गल्ती थियो। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

१. नाका बन्द गर्न ढिलाइ
२. अनुशासनहीन नागरिक
३. अपुरो परीक्षण
४. खचाखच क्वारेन्टाइन
५. विपद्मा धन्दा
६. नाकामा खोइ होल्डिङ सेन्टर ?
७. पासको दुरुपयोग
८. अपर्याप्त पूर्वाधार एवं जनशक्ति
९. समन्वय अभाव
१०. सूचनामा पहुँचै पुगेन