काठमाण्डुबाट फर्किएका कर्मचारीमा कोरोना संक्रमण, आँबुखैरेनी गाउँपालिका बन्द

काठमाण्डुबाट फर्किएका कर्मचारीमा कोरोना संक्रमण, आँबुखैरेनी गाउँपालिका बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका बन्द भएको छ ।

गाउँपालिकाका र वडा कार्यालयबाट प्रदान हुने सेवा प्रवाह साउन २० गतेसम्म बन्द गरिएको हाे ।

गंगालाल राष्ट्रिय हृदय रोगमा उपचाररत् बिरामी आफन्त भेटेर फर्केका गाउँपालिकाका एक कर्मचारीमा कोरोना पुष्टि भएको थियो ।