सुदुरपश्चिममा थपिए ३२ जना कोरोना संक्रमित

सुदुरपश्चिममा थपिए ३२ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदुरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

बुधबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३२ जना संक्रमित फेला परेका हुन् । जसमध्ये १५ जना महलिा र १७ जना पुरुष रहेका छन् ।