भर्खरै काठमाण्डुमा भुकम्पको धक्का महशुस

भर्खरै काठमाण्डुमा भुकम्पको धक्का महशुस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डुमा भुकम्पको धक्का महशुस भएको छ ।

बुधबार अपराह्न साढे चार बजे ललितपुरको बंगलामुखी आसपास केन्द्रविन्दु बनाएर ३.५ म्याग्निच्युडको भूकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मंगलबार राती ११.४० बजे पनि काठमाण्डठुको थापाथली आसपास केन्दैविन्दु भएर २.७ म्याग्निच्युडको भुकम्प गएको थियो ।