संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

संसद सचिवालयका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

केही दिनअघि कोरोना फैलिएको जिल्ला पुगेर काठमाण्डु फर्किएका प्रवक्ता पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको संसद सचिवालयले जानकारी दिएको छ ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी अध्ययनका लागि तराईका विभिन्न जिल्ला पुगेका थिए ।