काठमाण्डु उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा थपिए ४४ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसअनुसार काठमाण्डुमा ३६, ललितपुरमा ४ र भक्तपुरमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।