मन्त्रिपरिषद् बैठक सुरू, हवाई उडानबारे निर्णय हुनसक्ने

मन्त्रिपरिषद् बैठक सुरू, हवाई उडानबारे निर्णय हुनसक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरू भएको जानकारी दिए । उनका अनुसार आजको बैठक नियमित बैठक हो ।

आजको बैठकमा लकडाउन र हवाई उडानबारे निर्णय हुनसक्ने स्रोतले जानकारी दियो ।