काठमाण्डु उपत्यकामा १३८ जना कोरोना संक्रमित थपिए

काठमाण्डु उपत्यकामा १३८ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु उपत्यकामा १३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. ज्ञागेश्वर गौतमले काठमाण्डुमा १०९, ललितपुर २१ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।