काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ८ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाका २ जना, काठमाण्डु, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक–एक जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९१ पुगेको छ । त्यस्तै २४ घण्टामा ४ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ३ सय ७६ पुगेको छ ।




प्रतिक्रिया