काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् ।
प्रवक्ता डा. गौतमका अनुसार काठमाण्डु जिल्लाका मात्र १ सय ११ जना, भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै बिहीबार देशभरमा ५२५ जना नयाँ संक्रमित थसिपएका छन् भने १ सय ९ जना डिस्चार्ज भएका छन् ।




प्रतिक्रिया