काठमाण्डु – काठमाण्डु उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा काठमाण्डुका एक जना पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोरोना पोजेटिभ देखिएका काठमाण्डुका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।




प्रतिक्रिया