काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा १५९ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा थप १५९ जना संक्रमित थपिएको जानकारी दिए ।
प्रवक्ता गौतमले काठमाण्डुमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ संक्रिमित थपिएको जानकारी दिए ।




प्रतिक्रिया