महाशाखाका १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण

महाशाखाका १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महानगरीय ट्राफिक प्रहरी महाशाखाका १७ जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा बस्दै आएकामध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि दुई जना ट्राफिकमा कोरोना संक्रमण पुष्टि भएपछि महाशाखा सील गरिएको थियो । उनीहरुको सम्पर्कमा आएका ३७५ क्वारेन्टाइनमा बसेका थिए ।