४९ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

४९ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। सरुवा भएका सबै एसपीलाई भाद्र महिनाको तलब सम्बन्धित जिल्लाबाटै खान पाउने गरेर सरुवा गरेको हो।

महानगरीय प्रहरी सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई रामशाहपथमा रहेका कृष्ण कुमार महत लागु औषध व्यूरो,काठमाडौंमा सरुवा भएका छन् भने जिल्ला प्रहरी कार्यालय सप्तरीमा रहेका कृष्ण प्रसाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषामा सरूवा भएका हुन् । यस्तै सन्तोष भट्टराई पाल्पा, सन्तोष सिंह राठौर सर्लाही र प्रविण पोखरेलको रुपन्देही सरुवा भएको छ ।

सरुवा भएका एसपीहरुको सूची