बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बुटवलमा दुइई जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा रूपन्देहीका दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा समरीमाई गाउँपालिका– २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका वडा नम्बर १ की ६७ वर्षीया महिला रहेका छन् ।

महिला साउन ३१ गते भर्ना भएकी थिइन् भने पुरुष भदौ १ गते अस्पताल भर्ना भएका हुन् ।