काठमाण्डु उपत्यकामा एकैदिन थपिए ३०१ कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा एकैदिन थपिए ३०१ कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उपत्यकामा ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डुमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएको जानकारी दिए ।

आज नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।